पाल्पामा आफ्नै घरमा झुन्डिएर मृत अवस्थामा एक महिला फेला

15
SHARES
121
VIEWS

असार २९
पाल्पामा झुन्डिएर मृत अवस्थामा एक महिला फेला परेकी छिन् । तानसेन नगरपालिका वडा नम्बर ५ सेती पोखरी बस्ने १९ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारीका अनुसार २८ गते बिहान ६ बजेको समयमा आफ्नै घरको माथिल्लो तलाको काठको बलोमा पलाष्टिकको डोरी पासो लगाएर झुन्डिएको अवस्थामा नेपाली फेला परेकि थिइन् ।

घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार