साउन ५ सरकारले साउन ६ गते अर्थात भोलि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अध्यक्ष/सम्पादक : यम सोमै
कार्यकारी सम्पादक : बिष्णु प्रसाद पाण्डेय
सह-सम्पादक : सुमन ढकाल
संवाददाता : जिके पाण्डेय र चुरामणि तिमिल्सिना
Discussion about this post