जबरजस्ती करणी गरेको आरोपमा तनहुँका एक किशोर पक्राउ

27
SHARES
224
VIEWS

साउन १२
पाल्पा – जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका तनहुँका १७ वर्षका किशोर रहेका छन् । साउन १० गते रामपुर नगरपालिका पाल्पाकी ११ वर्षीया बालिकालाई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो । आरोपित किशोरलाई साउन ११ गते बिहान पक्राउ गरि थप अनुसन्धान भैरहेको सूचना अधिकारी त्वातीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार