भ्वाइस अफ नेपाल सिजन थ्रीमा बाग्लुङकी तारा श्रीषमगर उत्कृष्ट चारमा पर्न सफल

47
SHARES
389
VIEWS

साउन -१६
नेपालकै प्रसिद्ध रियलिटी सो भ्वाइस अफ नेपाल सिजन थ्रीको उत्कृष्ट चारमा गण्डकी प्रदेश बाग्लुङकी तारा श्रीष मगर पुग्न सफल भएकी छिन् । तारा संगै उत्कृष्ट ४ मा आर्यान तामाङ , ज्वाला राई र किरण गमेजमेर सेमत छनोट भएका छन् । बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्ती स्थायी घर भएकी तारा श्रीष मगरले आफ्नो कला र संस्कृतिको संरक्षण गर्न भन्दै शुक्रबार खड्क गर्वुजाको ” पानी खायो बाघैले ” भन्ने सालैजो गित गाएकी थिइन् । हिमालय टेलिभिजनद्वारा प्रसारण हुने भ्वाइस अफ नेपाल सिजन थ्रीमा ८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ओपो परफर्मर अफ डेको उपाधी समेत जितेर सिभिल बैंकको तर्फबाट रु ३० हजार रुपैयाँ प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार