पाल्पामा एक पुरुष मृत अवस्थामा फेला

19
SHARES
160
VIEWS

कार्तिक -५
पाल्पामा आज बिहान एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ का नुर बहादुर सुर्यबंशि ताल्तुङ सामुदायिक बनमा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार