पाल्पामा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु

38
SHARES
314
VIEWS

मंसिर -१०
पाल्पामा कुटपिट गरि आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। आफ्नै आमालाई मादक पदार्थ सेवन गरेर कुटपिट गरि हत्या गर्ने रिब्दीकोट गाउँपलिका वडा नम्बर ८ पेलाचौर बस्ने कृष्ण बहादुर सारु मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारीका अनुसार सारुले आफ्नै आमा मेनु सारुलाई मंसिर ९ गते बेलुका ८ बजेको समयमा सालको काठले प्रहार गरेर बुबाको हत्या गरेका थिए। प्रहरीले आफ्नै बुवाको हत्या गर्ने कृष्ण बहादुर सारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार