मंसिर -१२
स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नम्बर १ का ४३ वर्षीय पुरुष रहेका छन् । मृतको पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्युु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।





















Discussion about this post