बिहि, माघ १३, २०७८
बिहि, माघ १३, २०७८

नेपालमा पनि फेला पर्याे अाेमिक्राेन

काठमाडौ,२० मंसिर
नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट
‘ओमिक्राेन’का सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणकाे पुष्टि भएकाे जनाएकाे हाे।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार