पृथ्वी जयन्तीको उपलक्ष्यमा कालीगण्डकी स्याङ्जामा सार्वजनिक बिदा

18
SHARES
149
VIEWS

पुस -२६
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि पृथ्वी जयन्तीको अवसरमा पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पालिकाले आज सूचना जारी गर्दै पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा गाउँपालिका भित्रका सवै सरकारी कार्यलय तथा संस्थाहरुलाई सार्वजनिक बिदा निर्णय गरेको उल्लेख गरिएको छ । स्याङ्जाका वालिङ नगरपालिका , आधिखोला गाउँपालिका , चापाकोट नगरपालिका लगायतले सोही अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार