शिक्षामन्त्रीलाई सिटिईभिटि विद्यार्थीको खुला पत्रः प्राविधिक विषयमा प्रविधिको प्रयोग होस

26
SHARES
219
VIEWS

काठमाडौं,माघ ११
सिटिईभिटिले लिन लागेका सबै परीक्षाहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित गरेको भन्दै सिटिईभिटीकी एक विद्यार्थी सविता थापाले स्थगित नगर्न आग्रह गरेकी छन् ।
मंगलबार शिक्षमन्त्रीलाई एक खुला पत्र लेख्दै विद्यार्थी थापाले नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको दुइै बर्ष वितिसक्दा पनि बैकल्पिक माध्यमको खोजी नगरी परीक्षा स्थगीत गर्नु दुखद रहेको उनले बताएकी छन् ।
सिटिइभिटी जस्तै प्राविधिक विषयको परीक्षामा प्रविधिको प्रयोग गर्न नसक्नु सरकारके लाजमर्दो विषय रहेको समेत उनले जनाएकी छन् ।
सरकारले चाडै बैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार