नेपालमा थप २१ जनामा ओमिक्रोन पुष्टि !

16
SHARES
132
VIEWS

काठमाडौं । नेपालमा थप २१ जनामा ओमिक्रोन पुष्टि भएको छ । २४ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २१ जनामा ओमिक्रोन भेटिएको हो ।

बाँकी ३ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसले देशका सातवटै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रााले जानकारी दिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार