फागुन – २२ स्याङ्जाको कालिगण्डकी गाउपालिकाले ११२ औ नारी दिवसको अवसरमा बकतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। कालीगण्डकी गाउँपालिकाले गहलाममा आयोजना गरेको “सामजिक न्याय र लैङिक समानता , दिगो बिकासको सुनिश्चितता ” नारामा आधारित खुला महिला वकृत्वकला प्रतियोगितामा वडा नम्बर ७ मिर्मीका लिजा भट्टराई प्रथम स्थान प्राप्त हासिल हुनु भएको हो। यस्तै गरि सोही प्रतियोगितामा द्वितीय गृष्मा न्यौपाने र तुलसी न्यौपानेले तृतीय स्थान हासिल गर्न सफल भएका थिए भने सहभागीहरु मध्ये सदिच्छा पाण्डेले सान्त्वना स्थान प्राप्त गर्न सफल हुनु भएको थियो।
Discussion about this post