पाच वर्षसम्म वालिङ् नगरपालिकामा ११ किमी सडक पिच

26
SHARES
216
VIEWS

वालिङ् नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनपछि पाँच वर्षको अवधिमा १०.७८ किलोमिटर सडक कालोपत्रे भएको हो।

स्याङ्जाको वालिङ नगरपालिकाले जानकारी अनुसार अनुसार नगरपालिकाको विभिन्न वडाहरुमा गरेर जम्मा १०.७८ किलोमिटर कालोपत्रे भएको हो ।
पाँच वर्षको अवधिमा नगरपालिकाभित्रका १९.३४ किलोमिटर सडक ग्राभेल गरेको भएको छ ।

वालिङ नगरपालिकामा पाँच वर्षको अवधिमा सडक पिच ढलान १०.७८, सडक ग्राभेल १९.३४, नयाँ ट्रयाक १०८,३७, सडक मर्मत १५५.००, सडक विस्तार चौडा बनाउने ११३.९१, गोरेटो । घोडेटो १४.५३४ किलोमिटर बाटोहरु निर्माण गरेको नगरपालिकाले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार