वालिङ् नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनपछि पाँच वर्षको अवधिमा १०.७८ किलोमिटर सडक कालोपत्रे भएको हो।
स्याङ्जाको वालिङ नगरपालिकाले जानकारी अनुसार अनुसार नगरपालिकाको विभिन्न वडाहरुमा गरेर जम्मा १०.७८ किलोमिटर कालोपत्रे भएको हो ।
पाँच वर्षको अवधिमा नगरपालिकाभित्रका १९.३४ किलोमिटर सडक ग्राभेल गरेको भएको छ ।
वालिङ नगरपालिकामा पाँच वर्षको अवधिमा सडक पिच ढलान १०.७८, सडक ग्राभेल १९.३४, नयाँ ट्रयाक १०८,३७, सडक मर्मत १५५.००, सडक विस्तार चौडा बनाउने ११३.९१, गोरेटो । घोडेटो १४.५३४ किलोमिटर बाटोहरु निर्माण गरेको नगरपालिकाले बताएको हो ।
Discussion about this post