काठमाडौं । नेपाल सरकारले आइतबार देशभरका सरकारी कार्यालय तथा संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
रामनवमीको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेकाे गृह मन्त्रालका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
गृहमन्त्रालय यही चैत २४ गते निर्णय गरी रामनवमीका अवसरमा आइतबार देशभर सार्वजनिक विदा दिने भएको हो ।
Discussion about this post