सन्दिप परियार र शारदा रसाइलीको आवाजमा “म कति रुनी” सार्बजनिक

31
SHARES
257
VIEWS

काठमाण्डौ।
सङ्गीतकार प्रमोद पन्तको कर्णप्रीय सङ्गीतमा तयार भएको “म कति रुनी” बोलको मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टोखा नगर शिक्षा प्रमुख बाबुराम गौतमको मार्मिक शब्द लेखन रहेको गीतमा शारदा रसाइली र सन्दिप परियारको आवाज रहेको छ।

मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ। भिडियो पिपिएम म्युजिक कृयसन च्यानलबाट सार्वजनिक गरिएको छ।

पुरा भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार