तीन लोकदोहोरी गायकले गाएको काँग्रेसको चुनावी गीत चर्चामा (भिडियो सहित)

37
SHARES
309
VIEWS

काठमाडौं – स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायकहरू कुलेन्द्र विश्वकर्मा, रामजी खाँड र कस्तुप पन्तको स्वरमा ‘रुख चिन्हमा भोट हालौँ’ बोलको गीत ल्याएका छन् ।

स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई सघाउने उद्देश्यले ल्याइएको गीतले सामाजिक सञ्जालदेखि बजारसम्म प्रथामिकता पाएको छ । कस्तुप पन्तकै शब्द तथा संगीत रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।

वीपी कोइरालालाई हजुरबुवा सम्बोधन गर्दै काँग्रेसको नीति र चुनाव चिन्हको व्याख्या गर्दै गाइएको गीतको भिडियो भने बिभिन्न समयमा तस्बिर, भिडियो समेटेर तयार गरिएको छ । गीतै को सबै पक्ष निकै उत्कृष्ट बनेको छ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार