कस्मिरे पछ्यौरी कि गायिका दिपिका बयम्बुको “बनको बदेल” (भिडियो)

24
SHARES
198
VIEWS

कस्मिरे पछ्यौरी बोलको गीतकी गायिका दिपिका बयम्बुको आवाजमा नयाँ गीत “बनको बदेल” सार्वजनिक भएको छ।

गीतको लय सुमन ढकालले गरेका हुन्। मुक्त गाहा मगर, यम सोमैको आवाजमा शब्द यम सोमैको रहेको छ। पवन परियारको एरेन्ज रहेको गीतलाइ मिक्सिडं मास्टरिडडं विमल छिनालले गरेका हुन् भने स्टुडियो डाएनामिक बाट गीत रेकर्ड भएको हो।

गीत निकै मिठो बनेको आकलन गरिएको छ। अडियो भिडियो सुमन ढकाल अफिसियल युटुव च्यानलवाट सर्वत्र बजारमा उपलब्ध भएको छ।

लिंकः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार