स्याङ्जाका २ जना कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु

41
SHARES
341
VIEWS

वैशाख -२६

स्याङ्जाका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुने हरुमा वालिङ नगरपालिका वडा नम्बर २ का ४५ वर्षका पुरुष र गल्याङ नगरपालिका वडा ३ कि ६० वर्षीया महिला रहेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पश्चात् स्याङ्जामा पनि कोरोना संक्रमित को सङ्ख्या तिब्र रुपमा फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार