पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

48
SHARES
399
VIEWS

जेठ -१
पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको तिनाउ गाउँपालिकाका ४४ वर्षका पुर्ण चन्द्र बस्नेत र ४३ वर्षका चन्द्र बहादुर बिक रहेका छन् । तिनाउ गाउँपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी प्राप्त हुनासाथ आरोपित बस्नेत र बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभौयाले जानकारी दिनु भयो।

आरोपित दुवै जना पुरुषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार