गुल्मीको सत्यवतीमा करेन्ट लागेर एक जनाको मृत्यु

34
SHARES
285
VIEWS

चुरामणि तिमिल्सिना
रिडी, असार ११ – गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालीका वडा नम्बर १ अस्लेवा चौर, निवासी ३७ बर्षका यमलाल कुँवरको आज बिहान करेन्ट लागेर मृत्यु भएका हो ।

आज विहानै घरमै बिद्युत मर्मत गर्दा करेन्ट लागे पछि रिडी हस्पिटल सम्म पुर्याए पनि प्राथमिक स्वास्थ्य केन्द्रका डा. बिकास पन्थीले मृत्यु भइसकेको घोषणा गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार