स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु

28
SHARES
233
VIEWS

साउन -१
स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भिरकोट नगरपालिका वडा नम्बर ४ का ८४ वर्षीया पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका मृत्यु भएका मृतक पुरुषमा असार २७ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। आज थप एक जना गरि स्याङ्जामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२० जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार