कालिगण्डकी पोष्ट

तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम

विष्णु पान्डेयपाल्पा, साउन ९तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढेको छ । लागातार परेको अविरल वर्षातका कारण बाढी पहिरोको जोखिम बढेको हो ।चुरे क्षेत्र सँगै कमजोर भूभाग भएको कारण बाढी र पहिरोको जोखिम बढेको छ । एक हप्तादेखि लगातार...

नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्या आज पनि सय भन्दा बढि

शनिबार कोरोनाभाइरसका एक सय नौ जना संक्रमित थपिएका छन्। चार हजार पचहत्तर जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। अब नेपालमा कोरोना संक्रमित संख्या अठार हजार चार सय त्रियासी ...

सोमबार राती बाट पुनः भारी बर्षा हुने

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउने भएकाले भोलि रातिदेखि धेरै ठाउँमा पानी परेर बाढी र पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।  तर आज दिउँसोलाई भने ठूलो पानी वा लगातार वर्षाको संभावना कतै पनि नभएको...

गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिए

कोरोना परिक्षणको पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या १३७५ पुगेको छ। संक्रमित हुनेहरुमा कास्किका एक र नवलपरासी पूर्वका दुई जना रहेका छन् । यस्तै गरि...

स्याङ्जामा बिना मास्क घर बाहिर निस्के कार्वाही हुने

सरकारले लकडाउन खुला गरे संगै सार्वजनिक स्थलमा भिडभाड बढ्न थालेको छ। घर बाहिर निस्केका प्रायः जसोले  सुरक्षाका न्युनतम सावधानी समेत अपनाएको देखिदैन । यस्ले गर्दा कोरोना संक्रमणको जोखिम थप बढेको छ। यसै तथ्यलाई मध्य नजर राख्दै जिल्ला  प्रशासन कार्यलय स्याङ्जाले...

धनुषामा पहिलो पटक कोरोना संक्रमणबाट एक जनाको मृत्यु , मृतक कुनै दीर्घरोगबाट ग्रसित थिएनन्

धनुषामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको मृत्यु भएकाे हाे।  जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए।...

भदौ १५ गते बाट बिद्यालय खुलाउने तयारी

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो...

Page 217 of 217 1 216 217
ट्रेन्डिङ