कालिगण्डकी पोष्ट

प्राथमिक तह स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला रामपुरमा सम्पन्न

प्राथमिक तह स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला रामपुरमा सम्पन्न

पाल्पा , रामपुर नगरपालिकामा शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा प्राथमिक तह स्तरीय शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । नगरपालिका भित्रका प्राथमिक तहमा सञ्चालित ३० विद्यालय मध्ये २८ वटा प्राथमिक विद्यालयको सहभागितामा शैक्षिक...

साना किसान कृषि सहकारी पाल्पाको १३ औं साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी पाल्पाको १३ औं साधारण सभा सम्पन्न

चुरामणि तिमिल्सिना पुस -२३ साना किसान कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको १३ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर १४...

रामपुर नगरपालिकाकाे नगर सभा तथा १२अैाँ अधिवेशन शुरु

रामपुर नगरपालिकाकाे नगर सभा तथा १२अैाँ अधिवेशन शुरु

पाल्पा, रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशनको विहिबार देखि सुरु भएको छ । अधिवेशनको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले उट्घाटन गर्नु भएको हो । सभामा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, प्रवक्ता...

जनता मावि गुल्मीको ५६ औं वार्षिकोत्सब समारोह सम्पन्न

जनता मावि गुल्मीको ५६ औं वार्षिकोत्सब समारोह सम्पन्न

चुरामणि तिमिल्सिना पुस-२२ जनता माध्यमिक बिद्यालय सत्यवती गाउँपालिका गुल्मीले ३ दिने कार्यक्रम गरि ५६ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डको अध्यक्षता रहेको कार्यक्रमा प्रमुख अतिथि सत्यवति गाउँपालिका गुल्मीका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आथित्यता रहेको...

पाल्पामा जिप दुर्घटना हुँदा स्याङ्जाका १ सहित  ४ जना घाइते

पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, १८ घाईते पाल्पा

पुस -२२ पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै धारादी गैरामा...

आदर्श मावि लसर्घाबेशीद्वारा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने

आदर्श मावि लसर्घाबेशीद्वारा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने

पुस-२१ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मा अवस्थित श्री आदर्श माविले पालिका अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता राख्ने भएको छ। कालीगण्डकी गाउँपालिकामा मनोरञ्जनात्मक कार्यक्रम तथा खेलकुदका कार्यक्रमहरु उल्लेख्य मात्रामा आयोजना गरिए पनि बौद्धिक प्रतियोगिताहरु नगन्य मात्रा हुँदै आएको...

गुल्मीको रिडीमा एक दिने खाद्य सचेतना कार्यक्रम सम्पन्न

गुल्मीको रिडीमा एक दिने खाद्य सचेतना कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना पुस -२१ "खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता " भन्ने नाराका साथ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा उपभोक्ता भेला तथा अन्य सरोकारला बिच एक दिने खाद्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि...

स्याङ्जाको वालिङले दियो भूकम्प प्रतिरोधी घर बनाउने तालिम

स्याङ्जाको वालिङले दियो भूकम्प प्रतिरोधी घर बनाउने तालिम

स्याङ्जा, पुस । स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो । नगरभित्रका १४ वडाबाट महिला, पुरुष...

विष्णु कुवर बर्षा क्षत्रीको अभिनयमा खान्छ कुटुक्कै चर्चामा(भिडियो)

विष्णु कुवर बर्षा क्षत्रीको अभिनयमा खान्छ कुटुक्कै चर्चामा(भिडियो)

सुमन ढकाल,काठमान्डौ। सर्जक तथा संगीतकार गोविन्द पंगेनीको शब्द संगीतमा नयाँ गीत “खान्छ कुटुक्कै ” बोलको गीतले चर्चा पाउन थालेको छ। गायक गोविन्द पंगेनी र शान्ति श्री परियारको आवाजमा रहेको गीत “खान्छ कुटुक्कै” मोडल विष्णु कुवरको युटुब च्यानल बाट देशभर सार्बजनिक...

Page 1 of 217 1 2 217
ट्रेन्डिङ