श्री कोटाकोट आधारभूत बिद्यालयमा थप चार कोठे भवन निर्माण हुँदै
भदौ-२९, कालीगण्डकी गाउँ पालिका स्याङ्जामा बिद्यालय भवन निर्माणले तिब्रता पाएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न लागि बिद्यालयको भौतिक संरचानले पनि महत्त्वपूर्ण भूमिका खेल्ने तथ्यलाई मध्यनजर गर्दै कालीगण्डकी गाउँ पालिकामा अवस्थित विभिन्न बिद्यालयमा भवन निर्माण कार्य भैरहेको छ। यसै क्रममा कालीगण्डकी...