अन्तराष्ट्रिय समाचार

सरकारविरुद्ध एनआरएनए अदालतमा

सरकारविरुद्ध एनआरएनए अदालतमा

लण्डन, १२ मंसिर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । संघले...

कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु

कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु

एजेन्सी मस्को, १० मंसिर साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । आगो लागेपछि खानीभित्रै केही हराइरहेका छन् । कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना निसास्एिका थिए ।...

अमेरिकामा साल्मोनेलाको बढ्दो प्रकोप

अमेरिकामा साल्मोनेलाको बढ्दो प्रकोप

जेठ -९। कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो । संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा...

स्याङ्जामा बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाइते

स्याङ्जा -११ स्याङ्जामा आज दिउँसो बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन् । पुतलीबजार नगरपालिका वडा नं. -११ वगालेथोक नजिकै सिद्धार्थ राजमार्गमा अर्जुनचौपारीबाट आउँदै गरेको ना. ५ ख. ५१३९ नं.को बस र पोखराबाट वालिङ तर्फ...

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौ बाट देखिएको मनमोहक दृश्य (फोटो फिचर)

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौबाट देखिएको मनमोहक दृश्य । कुहिरोमा स्याङ्जा पनि कम छैन। तस्बिर : सक्षम ढकाल स्याङ्जा मनमोहक दृश्य

सम्पादकीय : कालीगण्डकी गाउँपालिकाले मुहार फेर्दै

कालीगण्डकी पोष्ट असोज-२०, स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका मुहार फेर्ने क्रममा रहेको छ। विकासका पूर्वाधारहरुको मापदण्डमा पर्ने शिक्षा , स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा तीब्ररुपामा परिवर्तन आएकोले कालीगण्डकी गाउँपालिका सुगम बन्ने क्रममा रहेको छ। सडक निर्माणका क्षेत्रमा पनि गाउँपालिकामा मिर्मीको मिलन...

भारत पनि अब कोरोनाले प्रतिदिन हजारभन्दा बढी मृत्यु हुने तीन मुलुकमा

कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित ३ मुलुक अमेरिका, ब्राजिल र भारतमा २४ घण्टाको अवधिमा  हजार बढी मानिसको ज्यान गएको छ। वर्ल्डमिटरको तथ्यांकका अनुसार बितेका २४ घण्टामा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक अमेरिकामा १२ सय ५ जनाको...

Page 2 of 2 1 2
ट्रेन्डिङ