गण्डकीमा ५९ जना नयाँ संक्रमित थपिए

14
SHARES
112
VIEWS


गण्डकी प्रदेशमा मंगलबार थप ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ३३ जना महिला सहित ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिएका संक्रमित मध्य कास्कीमा ३१ जना, गेरखामा १० जना, बाग्लुङमा ९ जना, नवलपुर (वर्दघाट सुस्ता पुर्व)का ६ जना र तनहुँमा ३ जना छन् । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या २ हजार ६६० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार