गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

18
SHARES
118
VIEWS

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ७३ वर्षीय महिलाको मृत्यु भएको हो। मृतक महिला उपचारको लागि भदौ २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आज ३:५० मृत्यु भएको पश्चिमाञ्चल अस्पताल पोखराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार