गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गयाे

12
SHARES
104
VIEWS

काठमाण्डाै – गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा कोरोनाका ९१ जना सङ्क्रमित थपिएका छन् । योसहित गण्डकीमा अहिलेसम्म दुई हजार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार