स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका कृषकले लगाएका जि-नाइन प्रजातिका केरा

13
SHARES
106
VIEWS

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा लगाइएको जि-नाइन प्रजातिका केराका बिरुवा हुर्कने क्रममा छन् । छोटो समयमा हुर्कने र बढी फल दिने भएकोले यो प्रजातिको केरा किसानहरु माझ लोकप्रिय बन्दै गएको छ। पछिल्लो समयमा कालीगण्डकी गाउँ पालिका स्याङ्जाले किसानहरुको हितमा विभिन्न खालका कृषि कार्यक्रम अगाडी ल्याएको छ।

कालीगण्डकी गाउँ पालिकाले १२,५०० जि-नाइन प्रजातिका केराका बिरुवा वितरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार