मोहन खड्का, बद्री पंगेनी र कमला घिमिरेको झड्का मनपरेको भेना(भिडियो)

19
SHARES
158
VIEWS


सुमन ढकाल
काठमाण्डौ।
चर्चित गायक बद्री पंगेनी, मोहन खड्का र बाल कलाकार कमला घिमिरेको आवाजमा “मन परेको भेना” बोलको गित मोहन खड्काको अफिसियल युटुव च्यानल मार्फत देशभर सार्वजनिक भएको छ। सानी गायिका भएपनि मिठो गित गाउने,दोहोरी पनि उत्तीकै खेल्दै चर्चित बनेकी छन् कमला घिमिरे। गितको शब्द नेत्र अर्याल को रहेको छ भने लय रहेको छ शृषि खड्का। गित दर्शक स्रोताले छोटो समयमा मन पराएको देख्न सकिन्छ। भिडियोमा लोकप्रिय एवम चर्चित निर्देशक/मोडल सुनिल क्षेत्रीको निर्देशन रहेको छ। मुख्य भुमिकामा सुनिल क्षेत्री,अन्जली अधिकारी र करिष्मा ढकाल रहेका छन्।दिपक गिरिको छायांकन भएको भिडियोलाई अमृत चापागाईको सम्पादन छ भने कथा/निर्देशन सुनिल क्षेत्रीको रहेको छ। मिडिया पार्टनरमा मिडिया डबलीले साथ दिएको छ।
भिडियो हेर्नुस्:
h

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार