२४ घन्टा नपुग्दै सुमन ढकालको “फुल रसैको”लाख माथि भ्युज (भिडियो)

31
SHARES
259
VIEWS

२४ घन्टा नपुग्दै सुमन ढकालको फुल रसैको बोलको गीत लाख माथिले हेरेका छन्। गीतमा भाईरल बैनी कल्पना विष्ट र गायक सागर बिसिले आवाज दिएका छन्। गीतलाई सागर विसिले शब्द कोरेका हुन् भने सुमन ढकालको लय गरेका हुन्।

भिडियोमा स्वयम् देखिएका छन निर्देशन सागर पराजुलीले गरेका हुन् भने सुमन ढकालको अफिसियल युटुव च्यानलवाट गीत विश्वभर सार्वजनिक भएको हो। ढकालको चक्चके माया ,भाउ बढ्यो गीत चलेका छन्।
पुरा भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार