गायक प्रेम सापकोटा सोनुको ” पिर मात्र पर्छ”

17
SHARES
138
VIEWS

सुमन ढकाल,
असोज १७, गायक प्रेम सापकोटा सोनुको दशै बिशेष “पिर मात्र पर्छ सानु” बोलको गित प्रेम सापकोटा सानुको अफिसियल युटुव च्यानलबाट सबैमाझ सारेवजनिक भएको छ। गितमा आवाज , लय/शब्द स्वयम प्रेम सापकोटाको रहेको छ। मुख्य भुमिकामा शिशिर पाण्डे,मरुपा सापकोटा र शालिकराम सापकोटा रहनुभएको भिडियोमा देख्न सकिन्छ। भिडियोलाई बिडं सन्देशले छायांकन ,प्रकाश धमलाले सम्पादन/कलर गरेका हुन् भने प्रेम सापकोटा सोनुको निर्देशन रहेको छ।भिडियो आरती मिडिया म्युजिक प्रालीबाट बजार ब्यबस्थापन गरिएको प्रेम सापकोटाले जानकारी दिनुभयो।
भिडियो हेर्नुहोस:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार