स्याङ्जामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

27
SHARES
221
VIEWS

असोज -२६ , गण्डकी प्रदेशमा एकै पटक १२६ जना कोरोना संक्रमित थपिदा स्याङ्जामा भने एक जनामात्र कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेमा भिरकोट नगरपालिकाका ५२ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै स्थानीय तहले बन्द गरेका छन् । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि आइतबारबाट गोरखा जिल्लाका दुई स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ र पालुङटार नगरपालिकाका केही कर्मचारीमा कोरोना पोजिटिभ भए पछि दुबौ स्थानीय तहले अत्यावश्यक सेवा बाहेकका सवै सेवा बन्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार