अमितबाबुको संगितमा लोक स्टार शनिको मार्मिक गित “साइत” सार्वजनिक

22
SHARES
183
VIEWS


सुमन ढकाल,असोज २७-क्वालिटी क्रिसियन प्रस्तुुतिमा अमित बाबू रोकाय र मन्जित पहाडीको ” साईत” बोलको गित बजारमा सार्वजनिक भएको छ । शनि बिश्वकर्मा र शान्ता रानी परियारको आवाजमा रहेको गितलाई अमित बाबूको संगित रहेको छ भने मन्जित पहाडीको शब्द रहेको छ।
भिडियोलाई छायांकन महेश महरा, सम्पादन/कलर मनोज कार्कीको रहेको छ भने निर्देशन धुर्ब हिमालीको रहेको छ।
अभिनयमा धुर्ब हिमाली, सुनिता भन्डारी, मणि कुमार राई( हुक्का दादा), मन्जित पहाडी, अमृत गौतम, गनेश थापा, बिमल राईको रहेको छ।
भिडियो हेर्नुस्:

मिडिया पार्टनर:
कालीगण्डकी पोष्ट (सुमन ढकाल)
तुफान न्युज (ओम राज डागी)
सनराईज पोष्ट(कविराज ढकाल) नेपालयन खबर (अविशेक डागी)
हाम्रा खबर (धनबिर दाहाल)
ईन्टरटेन्टमेन्ट खबर (मोहन विरही शिर्पाली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार