चापाकोट नगरपालिकाले बिहान सात बजेबाट स्वाब संकलन गर्ने

13
SHARES
107
VIEWS

राजन भट्टराई असोज-२८ , स्याङ्जाको चापाकोट नगरपालिकामा एकै पटक १४ जनामा कोरोना संक्रमण देखीए संगै संक्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने भन्दै आज ७ बजे बाट स्वाब संकलन गर्ने तयारी गरेको छ। संक्रमित संग प्रत्यक्ष सम्पर्कमा आएका तथा लक्षण भएका सवै लाई स्वाब संकलनको लागि नगरपालिकाको प्राङ्गणमा उपस्थित हुन नगरपालिकाले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ । हाल संक्रमीत सवैको स्वास्थ्य सामान्य रहेको समेत नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार