घुम्दै फिर्दै आयो फेरि दशै तिहारगित लिएर आईन ममता खत्री(भिडियो)

21
SHARES
171
VIEWS


असोज-२९, काठमाण्डौ
ममता खत्रीकाे शब्द रचनामा सिर्जित पर्देशिकाे र घर्देशीकाे भावना समेट्ने गित “घुम्दै फिर्दै अायाे फेरि दशै तिहार ” बजारमा अाएकाे छ ।सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएकि ममता हाल काठमान्डौ लाई कर्म थलो बनाई गीत संगित लाई आफ्नो रुचि राख्दै आफ्नै स्वर तथा लय शब्द मा नया दशै गीत” घुम्दै फिर्दै आयो फेरि दशै तिहार “गीत बजारमा ल्याएकाे हुन । गाेपाल तिमल्सिना र ममता खत्रीकाे अावाजमा सजिएकाे गीत गायक गाेपाल तिमल्सिनाकाे युटुव च्यानलबाट डिजिटल बजारमा अाएकाे हाे । जि.टि डिजिटल म्युजिक प्रा.लि ले बजार ब्यबस्थापन गरेको गितलाई अर्जुन सिलवालले निर्देशन गरेका हुन ।डेनिस खनालले छायांकन गरेकाे गितलाई सम्पादन कार्यमा पदम सुबेदीले साथ दिनुभएकाे हाे ।गितकाे म्युजिक भिडियाेकाे काेरियाेग्राफ रविन नेपालीले गरेका हुन भने अर्जुन सिलवाल र मिनाक्सि भट्टराईलाई गितकाे भिडियाेमा देख्न सकिन्छ ।
गित निकै मार्मिक बनेकाे छ र दर्शकले पुर्ण साथ दिने गायक गाेपाल तिमल्सिनाले बताउनु भयाे।
भिडियो हेर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार