चापाकोट नगरपालिकाले बनायो सुविधा सम्पन्न आइसोलेशन

13
SHARES
108
VIEWS

कार्तिक २,स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोनाको जोखिम वढेपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा सम्पन्न आइसोलेशन तयार गरेको छ ।चापाकोटमा आयोजना गरिएको आँखा शिविरका प्राविधिक र चिकित्सकमा कोरोना देखिएप्छि कन्ट्रयाक ट्रेसिङ गर्दा शिविरमा सहभागीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा सम्पन्न आइसोलेशन तयार गरेको हो ।

नगरपालिकामा कोरोना संक्रमणको दरमा बृद्धि भएसँगै उनीहरुको व्यवस्थापन र उपचारका लागि आईसोलेशनको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्थानीय चापाकोट क्याम्पसमा हाललाई ३० वेडको सुबिधा सम्पन्न आईसोलेशन निर्माण गरेको हो । आवस्यकता अनुसार थप गरिदै जाने र हाललाई आइसोलेशनमा चिकित्सक सहितको मेडिकल टिमको व्यवस्था समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार