सुमन ढकाल कार्तिक- ४ ,नेपाली लोक सांगितिका क्षेत्रमा गितहरु आउने क्रम जारी नै छन्। नजिकिईएको माहान चाड बडा दशै र तिहारको अवसर पारेर कविराज ढकाल टिका सानु र कैलाश बोहोराको आवाजमा “न बस्नु है पर्खेर” बोलको गित पुजा गुलुडंको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। कविराज ढकालको शब्द र लय रहेको गितको भिडियोमा प्रकाश धामी,एलएन श्रेष्ठ, प्रिति गुरुडं र शर्मिला बयलकोटिको अभिनय रहेको देख्न सकिन्छ। दर्शक स्रोताले गितलाई रुचाएको आकलन गर्न सकिन्छ। भिडियोलाई महेश बिक्रमा पाण्डेले सम्पादन/कलर गरेका हुन् भने मदन खड्काले भिडियो निर्देशन गरेका हुन्।
भिडियो हेर्नुस्:
Discussion about this post