कविराज ढकालको दशै तिहार बिशेष गित “न बस्नु है पर्खी” (भिडियो सहित)

16
SHARES
133
VIEWS


सुमन ढकाल कार्तिक- ४ ,नेपाली लोक सांगितिका क्षेत्रमा गितहरु आउने क्रम जारी नै छन्। नजिकिईएको माहान चाड बडा दशै र तिहारको अवसर पारेर कविराज ढकाल टिका सानु र कैलाश बोहोराको आवाजमा “न बस्नु है पर्खेर” बोलको गित पुजा गुलुडंको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। कविराज ढकालको शब्द र लय रहेको गितको भिडियोमा प्रकाश धामी,एलएन श्रेष्ठ, प्रिति गुरुडं र शर्मिला बयलकोटिको अभिनय रहेको देख्न सकिन्छ। दर्शक स्रोताले गितलाई रुचाएको आकलन गर्न सकिन्छ। भिडियोलाई महेश बिक्रमा पाण्डेले सम्पादन/कलर गरेका हुन् भने मदन खड्काले भिडियो निर्देशन गरेका हुन्।
भिडियो हेर्नुस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार