गुल्मी अस्लेवाका तोयनाराण पाण्डेले पुरस्कार रकम बिद्यालयमा हस्तान्तरण गरे

18
SHARES
151
VIEWS

चुरामणी तिमिल्सिना कार्तिक -४, चाैरफांट सिंचाइ कुलाे उपभोक्ता समिति सत्यबति गाउँ पालिका वार्ड न १ अस्लेवा गुल्मिले लामो समय सम्म अध्यक्ष पदमा रही उत्कृष्ट कार्य गरेबापत तोयनाराण पान्डेलाइ औपचारिक कार्यक्रम गरि नगद रासी सहित सम्मान गरेको कुलो समितिका सचीव गोपाल प्रसाद पान्डेले बताउनुभयो । अध्यक्ष तोयनारायण लाई रु १० हजार नगद पुरस्कर प्रदान गरिएको हो पान्डेले आफुले प्राप्त गरेको पुरस्कार मा रु ५०५ थप गरि १० हजार ५ सय पाँच आफू समेत जनता माद्यामिक बिद्यालय अस्लेवामा पुर्ब शिक्षक अभिभाक संघ मा रहेर काम पनि गरेको हुनाले यश बिद्यालयमा पड्ने बिपन्न परिवारका १जना बिद्यार्थीलाई सैक्षिक सामाग्री प्रदान गर्न बिधालयमा रु १० हजार पाँच सय पाच अक्षयकोष स्थापना गर्नुभएको हो पान्डेले अघिल्ला बर्षहरुमा पनि यसै बिधालयमा मात्र नभई विभिन्न संघ सस्थाहरुमा सहयोग समेत प्रदान गर्दै आइरहेको बताउनुभयो सम्मानित पान्डेले पुरस्कार लिदै आफुले २०६५ साल देखि यसै कुलोमा सबै उपभोक्ता समितिको सहभागितामा आफुले काम गर्ने मौका पाएकोले सिचाइ अभियान अगाडी बढाउदा समितिले सम्मान गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार