कार्तिक -१० , स्याङ्जामा थप एक जना कोरोना संक्रमीत थपिएका छन् । संक्रमित हुनेमा हरिनाश गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुष रहेका छन् । संक्रमितको पहिचान कन्ट्र्याक्ट ट्रेसिङ मार्फत भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यलयका निर्देशक एवं प्रबक्ता डा. बिनोद बिन्दु शर्माले बताउनु भयो।
Discussion about this post