तिनाउ खाेलामा माेटरसाईकल खस्याे , २घाईते

11
SHARES
95
VIEWS


बिष्णु पाण्डेय कार्तिक -१५पाल्पाकाे सद्दार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्दवावा मन्दिर नजिकैबाट माेटरसाईकल तिनाउ खाेलामा खस्दा २ जना घाईते भएका छन पाल्पाबाट बुटवलतर्फ गईरहेकाे लु ९ प ७१५६ नम्बरकाे माेटरसाईकल अनियन्त्रित भई २०० मिटर तल तिनाउ खाेलामा खसेकाे दाेभान प्रहरि चाैकिले जनाएकाे छ । दुर्घटनामा चालक पाल्पा वगनासकालि गापा वडा न ४ काे २९ बर्षिय रुक बहादुर हिस्कि र पछाडि सवार तिनाउ गापा ६ मस्यामका १९ बर्षिय दान बहादुर लम्तरि घाईते भएका हुन । उनिहरुकाे टाउकाे र ढाडमा चाेट लागकाे प्रहरिले बताएकाे छ । उनिहरुलाई प्रहरी र स्थानियले उद्दार गरेपछि उपचारकाे लागि लुम्बिनि प्रादेशिक अस्पताल बुटवल पठाईएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार