स्याङ्जामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
107
VIEWS

कार्तिक – १७, स्याङ्जामा थप एक जना कोरोना संक्रमित थपिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेकोअद्यावधिक विवरण अनुसार भिरकोट नगरपालिका वडा नम्बर २ का ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण ( कोभिड-१९) को पुष्टि भएको हो। पछिल्लो समयमा स्याङ्जामा कोरोना संक्रमितहरुको सङ्ख्या दैनिकरुपमा बढिरहेको तथ्यांकले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार