लोक गायक बिष्णु खत्रीको चर्चा देउसी भैलो गित युटुव ट्रेन्डिडंमा(भिडियो सहित)

15
SHARES
125
VIEWS


सुमन ढकाल,कार्तिक-१७ काठमाण्डौ।बिष्णु खत्री एक चर्चित गायक सर्जकको रुपमा चिनिदै आएका छन्।बजारमा थुप्रै गितहरु ल्याएका खत्री यसपाली देउसी भैलोको गितले चर्चा कमाईसकेको छ। गित बिष्णु खत्रीको युटुव च्यानलबाट यतिबेला ट्रेन्डिडंमा छ। बिष्णु खत्री,कुशल भण्डारीको शब्द रचनामा तयार पारिएको गितलाई बिष्णु खत्रीले संगित भरेका हुन् भने बिष्णु खत्री मुना थापा मगर र टिका पुनको आवाज रहेको छ।भिडियोमा निर्मल क्षेत्री,सम्झना खत्री र सगुन खत्री को अभिनय रहेको देख्न सकिन्छ। होम गुरुडंको निर्देशन रहेको भिडियोलाई सुवास यमगाईले सम्पादन भने मरुभुमी नारायणले छायांकन गरेको भिडियोले दर्शाएको छ।
भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार