स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
108
VIEWS

कार्तिक -१८ स्याङ्जामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु भिरकोट नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय पुरुष , वालिङ नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष र वालिङ नगरपालिकाकै वडा नम्बर ९ का ७१ वर्षीय पुरुष रहेका छन् । संक्रमित सवैको लाइभ केयर एन्ड डाइगोनोस्टिक प्रालि पोखरामा परिक्षणका क्रममा पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो। कोरोना संक्रमितको सङ्ख्या स्याङ्जामा दैनिक बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार