गण्डकी प्रदेशका कृषिमन्त्री लेखकबहादुर थापा मगरलाई कोरोना संक्रमण

12
SHARES
104
VIEWS

कार्तिक -१९ गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमणको पुष्टी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्लाका अध्यक्ष समेत रहनुभएका मन्त्री थापामगरलाई आज संक्रमणको पुष्टी भएको उहाँका स्वकिय सचिव भरत खनालले जानकारी दिनुभयो ।रुघाखोकी सहितको सामान्य लक्षण देखिएपछि सोमबार कोरोना परीक्षणका लागि स्वांब दिनुभएका मन्त्री थापामगरको आज रिर्पोट पोजेटिभ आएको हो । उहाँको स्वास्थ्य अबस्था भने अहिले सामान्य रहेको छ ।

सामान्य लक्षण देखिएसंगै होम आफै सुरक्षित रुपमा होम आइसोलनमा रहनुभएको थियो । संक्रमण पुष्टी भएसंगै मन्त्री थापाले मगरले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको भन्दै सम्पर्कमा रहेकालाई सर्तक रहन अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार