स्याङ्जामा खतराको घण्टी बज्यो : १० कोरोना संक्रमित थपिए

12
SHARES
99
VIEWS

कार्तिक -२१ स्याङ्जामा थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार वालिङ नगरपालिकामा एक महिला सहित ५ जना र पुतलीबजार नगरपालिका २ महिला सहित ४ जना गरी ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित अन्य एक जना पुरुषको भने पालिका खुलेको छैन। शुक्रबार मात्रै स्याङ्जा थप १० गरि १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार