कार्तिक -२१ स्याङ्जामा थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार वालिङ नगरपालिकामा एक महिला सहित ५ जना र पुतलीबजार नगरपालिका २ महिला सहित ४ जना गरी ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित अन्य एक जना पुरुषको भने पालिका खुलेको छैन। शुक्रबार मात्रै स्याङ्जा थप १० गरि १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।


Discussion about this post