गोरखा नगरपालिकामा सोमबार देखि अत्यावश्यक बाहेकका सेवा बन्द

13
SHARES
105
VIEWS

कार्तिक -२३ कोरोना संक्रमण समुदाय स्तरमै देखिएको भन्दै गोरखा नगरपालिकाले सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ। । नगरपालिकाकै कर्मचारी र शिक्षकहरूमा समेत कोरोना संक्रमण देखिएकाले सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले सूचना जारी गरि जनाउनुभएको छ । उहाँका अनुसार कात्तिक २४ गतेदेखि मंसिर २ गते सम्म नगरपालिका र वडा कार्यालयको सेवा बन्द रहनेछ भने विद्यालयहरू मंसिर ६ गते सम्म नगरपालिका बन्द रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार