कार्तिक,२३ चिरन्जिवि ज्ञवाली गुल्मी।
सम्पूर्ण खेल प्रेमी युवाहरुलाई लक्षित गर्दै यही मिति
F.C. रिडि द्वारा रुरु क्षेत्र धाम रिडिमा खुल्ला किर्केट प्रतियोगिता हुने भएको छ।२०७७ कार्तिक २६ गते रुरु क्षेत्र धाम रिडी बजार गुल्मीमा F.C.Ridi द्वारा खुल्ला क्रिकेट प्रतियोगिता राखिएको हुँदा सम्पूर्ण क्रिकेट प्रेमी युवासाथीको सक्रिय सहभागिताको लागि रिडिले आभार ब्यक्त गरेको छ।
पुरस्कारहरु यस प्रकारछ:
प्रथम पुरस्कार:२० के.जी बोका 🐐, ट्रफी 🏆, मेडल 🏅
दितिय पुरस्कार:१० के.जी कुखुरा 🐔, ट्रफी 🏆, मेडल 🏅
खेलका नियमहरू: खेल ICC को नियम अनुसार खेलाइने छ ,खेलाडी संख्या अतिरिक्त बाहेक १५ जना हुनुपर्ने छ,खेलखेल्न अाउँदा अावश्यक सामग्रीको व्यवस्था अाफै गर्नुपर्नेछ, टिम दर्ता गर्दा सुरुमा दिएको खेलाडीको नाम अन्तिम सम्म हुनुपर्ने छ। दर्ता शुल्क – २०००/- तोकिएको छ F.C. ले जनाएको छ। थप जानकारीको लागी सम्पर्क नम्बर हरु-
विश्व कुँवर:९८६७९३९७११
अनिस श्रेष्ठ:९८६७२६०१२०
सुनित प्रधान:९८४४७११५८५
Discussion about this post