चुरामणी तिमिल्सिना मंसिर -६
_गुल्मिको छत्रकोट गाउँपालिका वार्ड न ३ भालु पानीमा करिब १०० बर्ष इतिहास बोकेके देबि भगवती मन्दिर को बृहतर बिकास कार्यक्रम सामाजिक सन्जाल बाट अगाडी बडिरहेको दान वीर तथा सामाजिक अभियान्ता पोमलाल कन्डेलले बताउनु भयो पोमलाल कन्डेल तथा गिता कंडेलले धर्मिक पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न तथा पर्यटनको संख्यामा वृद्धि गर्नको लागि आफुहरुले लाखौको लगानिमा मन्दिर निर्माण कार्यक्रम अगाडी बडायको बताउनु भयो । मन्दिर निर्माण सङै मन्दिरको प्रवेशगेटको अबधाराण समेत बन्न पुगो सामाजिक संजालबाट क्रमश विभिन्न मिडियामा समाचार प्रकासन तथा प्रसारण हुँदै जादा यसै गाउँ पालिका निवासी वार्ड न३ भालुपानीका स्व श्रीमान तथा पिता रामप्रसाद पन्थको पुन्य सम्झनामा यसै गेटकार्यलाइ सफल पुर्याउन श्रीमती सीता पन्थ पन्थ निर्माण सेवाका पुर्ब प्रोपाइटर तथा सुपुत्र सागर पन्थ बुहारी पुस्पा छोरि वर्षा पन्थ (अर्याल)नाति सार्थकले रु ३लाख पचास हजार रुपैया सहयोग प्रदान गर्नु भएको हो । पन्थ आफू यश सन्सारमा रहदा पनि यसै मन्दिरको बिकास, संरक्षण ,प्रचारप्रसार, पर्यटन प्रबधन, दाता पहिचान गर्न निकै सिपालु सभावका हुन्हुन्थियो र उहाँकै प्राण रहदा सम्म पनि पन्थलाई मन्दिरको सम्रचना परिबतन गर्न निकै चासो रहेकाले आफुहरुले आफ्नो परिवार
को चाहाना पूरा गर्न सबै पर्बहरुको खर्च कटाइ यस अभियान लाई सफल पार्न सहयोग गरेको श्रीमती सिताको भनाइ छ । पन्थका छोरा सागरले यस्ता सामाजिक सम्पदा निर्माण गर्न, विभिन्न सामाजिक संघ सस्थाहरु सहयोग गर्न बालबालिकाहरुलाइ शिक्षा प्रदान गर्न , आस्रमहरुमा भोजन् गराउन, दिन दुखिहरुलाइ सहयोग गर्न, यस्तै आफ्नो परिवारकोरुचि रहेको बताउनु भयो यता यस कार्यक्रम सम्पन्न गर्न निर्माण कमिटिका अध्यक्ष कृष्णले कार्यक्रम सफल पार्न सबैलाई तन मन धनले लाग्न आग्रह गर्नु भयो।
Discussion about this post