स्याङ्जामा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
107
VIEWS

मंसिर -१३ स्याङ्जामा आज थप ३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरु वालिङ नगरपालिकाका ५४ वर्षका पुरुष २८ वर्षकी महिला र पुतलीबजार नगरपालिका वडा नम्बर २ का ६१ वर्षका पुरुष रहेका छन् । आज थप ३ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ७१२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार